- संगालोखबर सम्बाददाता

धनकुटा नगरपालिका–६ माथिल्लो खाल्डेका टिकाराज कार्कीको गोठमा बाँधेका तीन वटा गाईमाथि गएराती अज्ञात समूहले आक्रमण गरेर दुध बोक्ने टेम्पु पनि तोडफोड गरेको छ । घर नजिकै गोठमा बाँधेका तीन वटा गाईको एक/एक वटा खुट्टा काटिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!