- संगालोखबर सम्बाददाता

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ चारखोले गालाई नजिक कोशी राजमार्गमा गुडिरहेको पिकअप गाडीमा आगो लागेको छ । हिलेबाट टमाटर बोकेर धरानतर्फ जाँदै गरेको प्रदेश नं.२–०१–००१ च ०२४१ नम्बरको योध्दा पिकअप गाडीमा गएराती करिब २ बजे आगो लागेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!