- रबिन कटेल/संगालोखबर

धनकुटा नगरपालिका–९ खुरिलामा गाँजा बोकेको भारतीय नम्बर प्लेटको टाटासुमो गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । धनकुटाबाट धरानतर्फ जाँदै गरेको बीआर १० एच ४९१० नम्बरको भारतीय गाडी दुर्घटना भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!