- संगालोखबर सम्वाददाता

छथर जोरपाटी गाउँपालिका–४ बाट प्रहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । सिधुवा प्रहरी चौकीबाट खटिएको ग्रामीण गस्ती टोलीले विशेष सुचनाका आधारमा स्थानीय ईन्द्रबहादुर अधिकारी र झपटबहादुर नेपालीको घरबाट एक/एक किलो गाँजा बरामद गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!