- सन्तोष सुवेदी/संंगालोखबर

जनता समाजवादी पार्टीका केन्द्रिय कार्यकारीणी सदस्य रकम चेम्जोङले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा धनकुटामा गठबन्धनका तर्फबाट जसपाले टिकट पाउने दाबी गरेका छन् । प्रेस मञ्चले आइतबार धनकुटामा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता चेम्जोङले गठबन्धनले आफुलाई उम्मेदवार बनाउँने दावी गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!