- संगालोखबर सम्वाददाता

धनकुटामा आज एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धनकुटा नगरपालिका–७ सिरवानीका ५० बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आज बिहान करिब ३ बजे जिल्ला अस्पताल भर्ना गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!