- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा नगरपालिका–६ स्थित सल्लेरीमा आज कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । तेह्रथुमबाट धरान जादै गरेको बा १५ च ५२०४ नम्बरको कार अपरान्ह करिब ४ः३० बजे नियन्त्रित भई सडकबाट तल खसेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!