- रबिन कटेल/संगालोखबर

नेकपा एमालेका केन्द्रिय सल्लाहकार परिषद सदस्य गोपाल गुरागाईँमाथि शनिवार दिउँसो खुर्पा प्रहार भएको छ । दिउँसो करिब १२ बजे धनकुटा नगरपालिका–६ आत्मारास्थित आफ्नै घरमा बसिरहेका बेला ७५ बर्षीय नेता गुरागाईँमाथि खुर्पा प्रहार भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!