एमसीसीको विरोधमा सोमबार साँझ धनकुटा बजारमा मसाल जुलुश प्रदर्शन गरिएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले एमसीसी खारेज गर्न माग गर्दै मसाल जुलुश प्रदर्शन गरेको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
साँघुरो सडकमा सवारी जामको समस्या (तस्वीर)
विकल्प खोजौँ: धनकुटाको मदनचोकमा सवारी जाममा फसेको एम्बुलेन्स । साँघुरो सडक र बढ्दै गएको सवारी चापले हुलाकटोल क्षेत्रमा स...
रारा भेट्रान गोल्डकप: दुधे र विराटको विजयी सुरुवात
धनकुटा । धनकुटाको राजारानीमा आयोजित अन्तर्राष्ट्रिय आमन्त्रण रारा भेट्रान गोल्डकपमा झापाको दुधे भेट्रान क्लब र विराटनगरक...
उर्लाबारी आगलागी घटना: थप एक घाइतेको मृत्यु, मृतकको संख्या पाँच पुग्यो
विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा भएको आगलागी घटनामा घाइते भएका थप एक घाइतेको उपचारका क्रममा सोमबार राती ...
धनकुटा नगरमा भोलि र पर्सि वडाङ्मेटको सार्वजनिक बिदा
धनकुटा । धनकुटा नगरपालिकाले भोलि र पर्सि नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको छ । आठपहरिया जातिको मुख्य चाड वडाङ्मेटको अवस...
लैङ्गिक हिंसा विरुद्ध धनकुटा नगरपालिकाले गर्यो प्रभातफेरी
धनकुटा । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज बिहान धनकुटामा प्रभात फेरी गरिएको छ । स्थानीय सङ्घसंस्थाहरूस...
हिले-कुवापानी सडक मर्मतमा ढिलाई भएपछि स्थानीयवासीद्वारा विरोध प्रदर्शन
धनकुटा । धनकुटाको हिले-कुवापानी सडक मर्मतमा ढिलाई भएपछि स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन् । काम थालेको तीन वर्ष बित...