- सन्तोष सुवेदी/संगालोखबर

एमसीसीको विरोधमा सोमबार साँझ धनकुटा बजारमा मसाल जुलुश प्रदर्शन गरिएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले एमसीसी खारेज गर्न माग गर्दै मसाल जुलुश प्रदर्शन गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!