- संगालोखबर सम्बाददाता

धनकुटामा शनिवार (भोली) बाट सुरु हुँन लागेको दोस्रो एभोकाडो महोत्सवको तयारी पुरा भएको छ । धनकुटा नगरपालिकाको सह–आयोजना तथा धनकुटा नगरपालिका एभोकाडो कृषक समूहको आयोजनामा धनकुटा–६ परिचयमोडस्थित एकोभाडो पार्कमा दुई दिने महोत्सव गर्न लागिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!