धनकुटामा पनि आज शान्तिपूर्ण र उत्साहपूर्वक रुपमा प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतदान जारी छ । बिहान ७ बजेदेखि नै मतदाताहरु उत्साहपूर्वक रुपमा लाईनमा बसेर मतदान गरिरहेका छन् । धनकुटाका १ सय १७ मतदान स्थलमा रहेका १ सय ५३ वटै मतदान केन्द्रबाट शान्तिपूर्ण रुपमा मतदान जारी रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी केशव पौडेलले संगालोखबरलाई जानकारी दिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!