- संगालोखबर सम्वाददाता

धनकुटामा इसेवा प्रयोगकर्ता बढ्दै गएका छन । नेपालकै पहिलो डिजिटल पेमेन्ट मानिने इसेवा प्रयोग गर्नेहरु बढ्दै गएका हुन । ब्यक्तिगत प्रयोजनका लागि सहज भएकाले इसेवा प्रयोगकर्ता बढ्दै गएको धनकुटाका इसेवाजोन सरोज भुजेल बताउँछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!