- गोमा ढुंगाना/संगालोखबर

कला सस्कृतिको जर्गेना गर्ने उद्धेश्यले आयोजित ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को दोस्रो चरणबाट २८ जना छनौट भएका छन । धनकुटाको सामुदायिक भवनमा भएको दोस्रो चरणको पहिलो अडिसन पार गर्दै नृत्य, गायन र अभिनय बिधाका प्रतियोगिहरु तेस्रो चरणका लागि छनौट भएका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!