- संगालोखबर सम्वाददाता

धनकुटामा आन्दोलनरत पक्ष र प्रशासनवीच बार्ता हुने भएको छ । निषेधाज्ञा, आमहड्ताल लगायत समस्या समाधानका लागि आज दिउँसो बार्ता वोलाईएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीले बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!