सरकारी कार्यालयमा अपाङ्गतामैत्री भौतिक संरचना निर्माणका लागि धनकुटामा जिल्ला स्तरीय अवरोधमूक्त अभियान सञ्चालन गरिएको छ । केही बाहेक अधिकांस सरकारी कार्यालय भवन अपाङ्गतामैत्री नहुँदा अपाङ्गता भएका ब्यक्तिहरु सरकारी सेवा लिन समस्या झेल्दै आएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!