- संगालोखबर सम्वाददाता

नेकपा एमाले निकट अखिल नेपाल महिला संघले सबैको अपनत्व हुने गरी प्रदेश नं.१ को नामकरण गर्न माग गरेको छ । धनकुटामा आयोजित अनेमसंघको प्रदेश स्तरीय युवा भेला तथा अभिमुखीकरण कार्यक्रम समापनका अवसरमा आइतबार ७ वुँदे घोषणापत्र सार्वजनिक गर्दै संघले प्रदेशको नाम साझा अपनत्व ग्रहण गर्न सक्ने हिसाबले राख्न माग गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!