- ईश्वर थापा/संगालोखबर

नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) को सातौं जिल्ला सम्मेलनबाट पदम रखाल मगर अध्यक्षमा निर्वाचित भएका छन् । सम्मेलनले रखालको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!