- संगालोखबर सम्वाददाता

राष्ट्रिय स्वास्थ्यकर्मी संघ धनकुटाले १५ वुँदे मागसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । कोरोना नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुलाई उच्च मनोवलका साथ खट्ने वातावरण सृजना गर्न माग गर्दै संघले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!