- संगालोखबर सम्वाददाता

आसन्न प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारका लागि नेकपा एमाले धनकुटाले राजेन्द्र कुमार राईको नाम सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको जिल्ला कमिटीको पूर्ण बैठकले प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारका लागि राईको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!