- संगालोखबर सम्वाददाता

रेडियो भेडेटार ९१ मेगाहर्जको परिक्षण प्रशारण सुरु भएको छ । धनकुटा–७ मा कार्यालय राखिएको रेडियोको केहि दिन पछि भेडेटारमा टावर राखेर १ नम्वर प्रदेशभरी नै प्रशारण गराउँने योजना रहेको रेडियोका स्टेशन म्यानेजर खगेन्द्र घिमिरेले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!