- सन्तोष सुवेदी/संगालोखबर

नेपाली काँग्रेस निकट नेपाल तरुण दलले धनकुटाका प्रमुख जिल्ला अधिकारीमार्फत बिहिबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । पाख्रीवास नगरसभा तोडफोड घटनाका बिषयमा १५ जनाविरुद्ध दर्ता गरिएको मुद्दा फिर्ता हुनुपर्ने र गिरफ्तारी दिएका वडाध्यक्षलाई रिहाई गरिनुपर्ने माग गर्दै तरुण दलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!