- संगालोखबर सम्वाददाता

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ फेदीबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहिदभूमि गाँउपालिका–७ का २६ वर्षीय प्रदिप राई र सोही स्थानका एक बालक छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!