- संगालोखबर सम्वाददाता

धनकुटाका बिभिन्न स्थानमा बिहीबार भब्य रुपमा होली मनाउँने तयारी गरिएको छ । सदरमुकामका चौक–चौक देखि आसपास क्षेत्रका बजारहरुमा पनि बिषेश कार्यक्रम गरेर होली मनाउँने तयारी गरिएको आयोजक सस्थाहरुले जनाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!