- संगालोखबर सम्बाददाता

कोशी राजमार्गको धनकुटा–हिले सडकखण्डस्थित धनकुटाको स्कूलडाँडामा सोमबार पिकअप दुर्घटना भएको छ । इटहरीबाट कुखुराको चल्ला बोकेर संखुवासभाको चैनपुर जाँदै गरेको को २ च १८८२ नम्बरको पिकअप बिहान करिब ११ बजे पल्टिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!