- संगालोखबर सम्वाददाता

धनकुटाको सिधुवामा शुक्रबार खुल्ला रक्तदान कार्यक्रम गरिएको छ । निगाले सिमेन्ट उद्योगको सहयोगमा नेपाल रेडक्रस सोसाइटी छथर जोरपाटी गाउँपालिका सिंधुवा शाखाले रक्तदान कार्यक्रम गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!