- सन्तोष सुवेदी/संगालोखवर

धनकुटाको साँगुरीगढी गाउँपालिका–१ स्थित लेउतीमा शुक्रबार साकेला, केलाङ उँभौली सांस्कृतिक महोत्सव आयोजना गरिएको छ । लेउती जलाधार प्रकृति सांस्कृतिक प्रवर्द्धन समितिले सिंहदेवी सिंहशिला, साकेला केलाङ्ग पार्कमा एक दिने महोत्सव आयोजना गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!