- पदम राई/संगालोखबर

धनकुटाको साँगुरीगढी गाउँपालिका–८ भञ्ज्याङ्गमा आज एउटा घर जलेर नष्ट भएको छ । स्थानीय कुलबहादुर राईको घर जलेर नष्ट हुँदा ९ लाख ५ हजार वरावरको क्षति भएको इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी सहायक निरीक्षक राजकुमार कटेलले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!