- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटाको साँगुरीगढी गाउँपालिका–५, ओख्रे र तुङ्खाका २८ परिवारले ४८ बर्षपछि जग्गाको लालपूर्जा पाएका छन् । शनिबार नापी कार्यालय धनकुटाले डाँडाबजारमा कार्यक्रम गरी उनीहरुलाई लालपूर्जा प्रदान गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!