- बिनोद बिष्ट/संगालोखबर

रातको समयमा हुने आपराधिक घटना न्यूनिकरण र आवत जावतमा सहजताका लागि जिल्लाको सहिदभूमि गाउँपालिकाको बजार क्षेत्रमा सडक बत्ति राखिएको छ । स्थानीय सुकेआहाल, थलथले, पिप्ले, पञ्चकन्या, छिन्ताङ देबीथान र साम्मुगाउँमा सडक बत्ति राखिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!