सहिदभूमि गाउँपालिका–६ स्थित ठाकुरदेवी माध्यमिक विद्यालय र ६ नंम्बर वडा कार्यालय मतदान स्थलका तीन वटै केन्द्रको मतदान प्रक्रिया स्थगित भएको छ । मतदान प्रक्रियाको विषयमा लोकतान्त्रिक गठवन्धन र नेकपा एमालेका प्रतिनिधिबीच विवाद हुँदा मतदान स्थगित भएको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
केएमसीमा विश्वकै दुर्लभ क्यान्सरको विना चिरफार सफल उपचार
काठमाडौं । काठमाडौं मेडिकल कलेजमा विश्वकै दुर्लभ क्यान्सरको बिना चिरफार सफल उपचार गरिएको छ । काठमाडौंको कपनका ४९ वर्षीय ...
विराटनगरमा भेटियो महिलाको शव
विराटनगर । विराटनगर महानगरपालिका–१२ पाञ्चालीमा आज बिहान एक महिला मृत फेला परेकी छन् । महेन्द्र मोरङ क्याम्पसको उत्तरपट्ट...
हात्तीको आक्रमणमा ज्यान गुमाउनेका परिवारलाई भेट्न पुगे मन्त्री उप्रेती
विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती ‘सुशील’ ले हात्तीको आक्रमणमा परी ज्यान गुमाउनेका पर...
विराटनगर आगलागी अपडेट: मृतकको संख्या दुई पुग्यो, चार जनाको उपचार हुँदै
विराटनगर । विराटनगर महानगरपालिका–७ सातघुम्तीस्थित कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी मृत्यु हुनेको संख्या दुई पुग...
विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु, चार घाइते
विराटनगर । विराटनगर महानगरपालिका–७ सातघुम्तीस्थित कवाडी गोदाममा आज दिउँसो आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । ४ ज...
धनकुटाको चुङमाङका वृद्ध दम्पतीले विद्यालयमा राखिदिए १६ वटा सिसिटिभी क्यामेरा
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका–१० चुङमाङका वृद्ध दम्पतीले स्थानीय भारती माध्यमिक विद्यालयमा सिसिटिभी क्यामेरा जडा...