- संगालोखबर सम्बाददाता

धनकुटाको सहिदभूमि गाउँपालिकाको नयाँ प्रशासनीक भवन निर्माण गरिएको छ । सहिदभूमि गाउँपालिका–४ पिप्लेमा २ करोड ५५ लाख लागतमा गाउँपालिकाको ३ तले प्रशासनीक भवन निमार्ण गरिएको हो । प्रतिनिधिसभा सदस्य राजेन्द्र राईले एक कार्यक्रमकाबीच रीबन काटेर नव निर्मित भवन उद्घाटन गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!