- बिनोद बिष्ट/संगालोखबर

धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं.३ की वडा सदस्य धनमाया राईको निधन भएको छ । आज बिहान करिब ७ बजे सहिदभूमि–३ गौरुङ्गस्थित घरमै उनको निधन भएको श्रीमान पुस्त राईले पुष्टि गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!