- संगालोखबर सम्बाददाता

धनकुटाको सहिदभूमि गाउँपालिका–६ थलथलेकी अञ्जु राईले हाउजी बिङ्गो खेलमा हाउसफुल गरेर स्कुटर पुरस्कार पाएकी छन् । धनकुटा बसपार्कमा आज राती सञ्चालित हाउजी बिङ्गो खेलमा ३ सय रुपैयाँको टिकटबाट हाउसफुल पार्दै अञ्जुले पुरस्कार स्वरुप १२५ सीसीको टिभीएस स्कुटर पाएकी हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!