- संगालोखबर सम्वाददाता

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले धनकुटाको विकासलाई प्रदेश सरकारले सधै प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाएका छन् । मुख्यमन्त्री बनेपछि पहिलो पटक औपचारिक कार्यक्रममा सहभागि हुँन धनकुटा आएका मुख्यमन्त्री आचार्यको सम्मानमा एमाले धनकुटाले सोमबार बिहान गरेको स्वागत कार्यक्रममा बोल्दै आचार्यले धनकुटालाई सधै विकासमा प्राथमिकता दिने बताएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!