- सन्तोष रुचाल/संगालोखबर

धनकुटाको चौबिसे गाउँपालिकामा पहिलो पटक प्रदेश स्तरीय प्रथम सगरमाथा कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सामाजिक विकास मन्त्रालय १ नं. प्रदेशको मुख्य आयोजना, चौबिसे गाउँपालिकाको सहआयोजना, पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समिति विराटनगरको व्यवस्थापन र जिल्ला खेलकुद विकास समिति धनकुटाको समन्वयमा प्रतियोगिता हुन लागेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!