- सन्तोष सुवेदी/संगालोखबर

धनकुटाको चौविसे गाउँपालिकाले राष्ट्रिय फुटवल रेफ्री तुफान चेम्जोङ्गलाई सम्मान गरेको छ । तेस्रो चैविसे रनिङ्ग कप फुटबल प्रतियोगिता समापनको अवसर पारेर रेफ्री चेम्जोङ्गलाई नगद २० हजारसहित सम्मान गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!