- संगालोखबर सम्वाददाता

धनकुटाको महालक्ष्मी नगरपालिकामा प्रहरीले गाँजा फडानी गरेको छ । महालक्ष्मी–७ अर्खौलेका कमला बुढाथोकी, रामचन्द्र पौडेल, धनबहादुर श्रेष्ठ र हिरा पराजुलीको बारीमा रहेको गाँजा फडानी गरिएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!