- संगालोखबर सम्बाददाता

धनकुटाको महालक्ष्मी नगरपालिका–२ लाप्टाङमा गएराती पहिरोले दुई वटा घर बगाएको छ । बर्षासँगै मध्यराति घर माथिबाट सुरु भएको पहिरोले स्थानीय तिलकबहादुर कटुवाल र कोषमाया बुढाथोकीको घर बगाएर पुरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!