- संगालोखबर सम्वाददाता

धनकुटाको चौबिसे गाउँपालिका–५ चौवाटेमा आज साँझ ट्याक्टर दुर्घटना हुँदा चालकसहित चार जना घाईते भएका छन । साविकको बोधे गाबिस–३ बाट बोधे–८ स्थित रम्देल गाउँतर्फ सल्लाको काठ लिएर जाँदै गरेको को १ त ६२२६ नम्बरको ट्याक्टर साँझ करिव ६ बजे चौवाटे भन्ने स्थानमा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!