- संगालोखबर सम्वाददाता

धनकुटा नगरपालिकाको फोहोर संकलन केन्द्र (ल्याण्डफिल्ड साईड) अवलोकन गर्न आउँने संघसस्थाका प्रतिनिधिले पाँच हजार शुल्क तिर्नुपर्ने भएको छ । फोहोरको थुप्रोमाथी बनाईएको आकर्षक फुलवारीसहितको उदाहरणीय ल्याण्डफिल्ड साईड हेर्न आउँने संघसस्थाका लागि धनकुटा नगर कार्यपालिकाले उक्त शुल्क निर्धारण गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!