- संगालोखबर सम्वाददाता

धनकुटाको पाख्रीवासमा आज बिहान गुडिरहेको बसबाट खस्दा सहचालकको मृत्यु भएको छ । भोजपुरबाट धरानतर्फ जाँदै गरेको बा.२ ख ५८४० नम्बरको बसबाट खसेर सोही बसका सह–चालक भोजपुर नगरपालिका–११ आम्तोकका १७ बर्षीय धनबहादुर पाठकको मृत्यु भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!