- संगालोखबर सम्वाददाता

धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ नुनथलामा यात्रुबाहक बस दुर्घटना हुँदा आज कोशी लोकमार्गको सिधुवा–बसन्तपुर सडक खण्ड चार घण्टा अवरुद्ध भएको छ । झापाबाट तेह्रथुम जाँदै गरेको ना.५ ख.५२२३ नम्बरको बस बिहान करिब ११ः३० बजे दुर्घटना भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!