- बिनोद बिष्ट/संगालोखबर

धनकुटाको साँगुरीगढी गाउँपालिकाको दिलुङटारका बालबालिकाहरु कष्टपूर्ण यात्रा गरेर बिद्यालय जान वाध्य छन् । दिलुङटारमा प्राथमिक तहसम्म मात्र बिद्यालय भएकाले शहिदभूमी गाउँपालिकाको आदर्श माध्यमिक बिद्यालय जानुपर्ने बाध्यता छ । तर, बाटोमा गएको सुख्खा पहिरोका कारण बालबालिका जोखिम मोलेर स्कुल जान बाध्य बनेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!