- संगालोखबर सम्वाददाता

धनकुटाको सॉगुरीगढी गाउपालिका–५ डाँडाबजारलाई मुलुककै पहिलो पूर्ण सरसफाई उन्मुख वडा प्रमाणिकरण स्वःघोषणा गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख टंकबहादुर चुवानले एक कार्यक्रमकावीच उक्त घोषणा गरेका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!