- संगालोखबर सम्वाददाता

धनकुटाको छथर जोरपाटी गाउँपालिकाको जोरपाटी बजार नजिक मिनिट्रक दुर्घटना हुँदा दुई जना घाईते भएका छन् ।ईटहरीबाट खादवारी जाँदै गरेको को.१ ख.४६१६ नम्बरको ट्रक  अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!