- संगालोखबर सम्बाददाता

धनकुटाको महालक्ष्मी नगरपालिका–७ जितपुरस्थित याङपाङ्ग क्षेत्रको बनमा भीषण डढेलो लागेको छ । याङपाङ्गको लहरेबर आसपास क्षेत्रमा रहेको खोरिया र लाटलोटे बनमा भीषण डढेलो लागेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!