- संगालोखबर सम्वाददाता

धनकुटाको महालक्ष्मी नगरपालिका–७ जितपुरमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जितपुरबाट लकडी लिन साफु जाँदै गरेको प्र १–०४००१ त ०३८८ नम्बरको ट्याक्टर बिहान करिब ९ बजे जितपुर बजार नजिक दुर्घटना भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!