धनकुटाको महालक्ष्मी नगरपालिका–७ जितपुरमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जितपुरबाट लकडी लिन साफु जाँदै गरेको प्र १–०४००१ त ०३८८ नम्बरको ट्याक्टर बिहान करिब ९ बजे जितपुर बजार नजिक दुर्घटना भएको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कोशी प्रदेशमा जातीय दङ्गा भड्काउने दुष्प्रयास हुदैछ: मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा केही समूहले जातीय दंगा भड्काउने दुष्प्रयास गरिर...
कोशी अस्पतालको शौचालयमा भेटियो नवजात शिशुको शव
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा नवजात शिशुको शव फेला परेको छ । आज बिहान करिब ८ः३० बजे शौचालयमा मृत अवस्...
आन्दोलनरत शिक्षक र सरकारबीच सहमति
काठमाडौं । शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षक र सरकारका प्रतिनिधिबीच भएको वार्तामा सहमति जुटेको छ । सहमतिसँगै शिक्...
विराटनगर १९ मा सुरु भयो एकीकृत बाल स्वास्थ्य शिविर, अब सबै वडामा सञ्चालन गरिने
विराटनगर । विराटनगर महानगरपालिकाले एकीकृत बाल स्वास्थ्य शिविर सञ्चालन गरेको छ । वडा नम्बर १९ स्थित बैजनाथपुर अस्पतालमा श...
पत्रकार महासंघ मोरङमा प्रेस सेन्टरले गर्यो तालाबन्दी
विराटनगर । प्रेस सेन्टर मोरङले नेपाल पत्रकार महासंघ मोरङको कार्यालयमा तालाबन्दी गरेको छ । उपाध्यक्ष तारा आचार्यलाई कार्य...
सत्तामा बस्नेहरूले विमानस्थल कब्जा गरेर सुन तस्करी गरिरहेका छन्: सांसद शर्मा
काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले अहिले सत्तामा रहेकाहरूले नै विमानस्थल कब्जा गरेर सु...