- सन्तोष सुवेदी/संगालोखबर

नेकपा एमाले धनकुटाले सोमबार सहिदभूमि गाउँपालिकाको छिन्ताङ्गमा गर्न लागेको सहिद स्मृति सभाको तयारी पुरा भएको छ । एमालेले आइतवार जिल्ला पार्टी कार्यालय सिरवानीमा पत्रकार सम्मेलन गरेर सभाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!