धनकुटाको खाल्सा छिन्ताङ्ग सहीदभूमी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मनोज राई विजयी भएका छन । उनले ४ हजार ५४ मत प्राप्त गरेका छन । यता निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका भरतसिंह राईले १ हजार ५ सय ७९ मत पाएका छन ।  एमालेका राई २ हजार ४ सय ७५ मतान्तरले बिजयी भएका हुन । उपाध्यक्षमा पनि एमालेकी रत्नश्वरी राई बिजयी भएकी छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!