- संगालोखबर सम्वाददाता

आगामी बैशाख १ गतेदेखि धनकुटामा प्रथम कोप्चे फेस्टिभल हुने भएको छ । धनकुटा नगरपालिका–५ स्थित तल्लो कोप्चे र माथ्लो कोप्चे क्षेत्रको चहलपहल बढाउँन बैशाख १ देखि ३ गतेसम्म बिहिबारे हटियामा फेस्टिभल अर्थात महोत्सव गर्न लागिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!